Neon drop · Free ship $75+ · Enter the grid
Signal · Product Feed

Asahamati 4 books on history व्यापार र विद्रोह – यी

SKU: 65022463859

4.7
USD350.00 USD394.00

Pay in 4 interest-free payments of $87.50 Learn more

Shipping Estimate
USA
  • USA
  • CAN

Ships within 48 hours · Estimated delivery Aug 11 - Aug 16

Live Spec

Asahamati 4 books on history व्यापार र विद्रोह – यीAsahamati 4 Author : Saurav

Store: live-language.pl · Domain: live-language.pl

Description

व्यापार र विद्रोह – यी सबै हिमालपार सम्बन्धका अभिन्न अङ्ग थिए।

संरक्षण क्षेत्रको नोबेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार विजेता एवम् तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा रही नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र बनाउने अवधारणामा योगदान दिएका व्यक्ति हेमन्त मिश्रको संस्मरणात्मक कृति हो- श्री ५ को सेवामा । \n \nमिश्रको निजी संस्मरण मात्र नभई संरक्षण क्षेत्रमा नेपालको सफलताको विवरण समेटिएको पुस्तक पनि हो यो । चुनौती हुँदाहुँदै पनि कसरी नेपालले प्राकृतिक संरक्षण क्षेत्र कायम गर्न सफल भयो

बाहिरी पृष्ठबाट – From the Back Cover:लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ। ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ। काठमाडौँमा विकसित वज्रयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ।

दुर्लभ दस्तावेजहरूको विश्लेषण र विस्तृत शोधमार्फत १५०० वर्षको चीन-भोट-भारतबीच नेपालको सम्बन्धलाई केलाएका छन्।

किताबको बाहिरी पृष्ठबाट

Asahamati 4 books on history व्यापार र विद्रोह – यीAsahamati 4 Author : Saurav

Exchange/Return Notes
  • We offer a 30-day return/exchange service after receiving.
  • Final sale items are not eligible for returns or exchanges.
  • To process your return/exchange, please contact us at [email protected]
  • Please click here for more details>>> Return & Exchange Policy

You may also like

recommand products